समाजको विकास र परिवर्तनको लागि हामी सबैको हातेमालो आवश्यक छ। सफल भविष्य युवा समाजले हाम्रो गाउँ र समाजका लागि थुप्रै सकारात्मक परिवर्तन गर्ने योजनाहरू अघि सारेको छ, तर ती योजना कार्यान्वयन गर्नका लागि तपाईहरूको साथ र सहयोग अति महत्वपूर्ण छ।
हाम्रो समाजको मुख्य उद्देश्य:
✅ शिक्षा, खेलकुद र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सामाजिक विकास
✅ युवा शक्तिलाई संगठित गरी रोजगार र उद्यमशीलताको अवसर सिर्जना
✅ समाजसेवामा सबैको समान सहभागिता
💡 आर्थिक सहयोग कसरी गर्ने?
तपाईँको सानो सहयोगले हाम्रो समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ
✔️ आर्थिक सहयोगको लागि सीधा इ-सेवा खाता विवरण
👉 तपाईँको सहयोगले मात्र हामीले गाउँलाई नयाँ र उज्यालो बाटोमा लैजान सक्छौँ। हाम्रो पहललाई सफल बनाउनका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दछौँ। 🙏
साथमा अघि बढौँ, समाजको लागि साथ दिऔँ!